गायक कुशलले खोले बिष्णु माझी १० बर्षसम्म मिडियामा नदे’खिनुको कारण यस्तो रहेछ(भिडियो सहित)

चर्चित लोक गायिका विष्णु माझि र उनको खु’ल्न नसेकेका जिन्दगीका पानाहरुको खोजी धेरै पहिलादेखि नै भई रहेको छ । सुरिलो स्वरकी धनी विष्णु माझिको एक झल्को पाउन वि’गतदेखि वर्तमानसम्मै उनका दर्शकहरु आतुर छन् । विष्णु माझिलाई नजिकबाट उनका दर्शक श्रोताले नि’याल्न चाही रहेका छन् । तर उनी चर्चित हुँदाहुँदै पनि आजसम्म पनि सबैकालागी एउटा रहस्यको गा’यिका बनिरहेकी छन् ।

उनको एक झल्को पाउ’नकोलागी र उनीसंगै फोटो खिचाउनकोलागी उनका सहकर्मीदेखि उनका फ्यानहरुको सपना आजको यो समयमा पनि अधुरो नै भ’ईरहेको छ । लोकगीत संगीतको क्षेत्रमा उनी एउटा यस्तो गायिका बनिन् जस्को नाम र जिन्दगीका सबै कहानी रहस्य’मय बनेको छ । पुरै गुगलमै खोजी गर्ने हो भने गायिका विण्णु माझिको केवल एउटै फोटो पाउन सकिन्छ । जस्मा उनले आकाशी रंगको साडी लगाएकी भने कालो रंगको माला आफ्नो घाँटीमा सजाए’की छन् ।

सबैका’लागी चासो र खोजी विषय बनिरहेकी लोकगायिका विष्णु माझिलाई भने केही औंलामा गन्न सकिने कलाकारहरुलेसंगै गीत गाएको बताए तापनि उनीहरुपनि विष्णु माझिको अनु’हार हेर्न नपाएको बताउँछन् । फोटो खिच्नु त धेरै परको कुरा हो । कतिले त विष्णु माझिलाई उनकै श्रीमान सुन्दर मणीले नै बन्दी बनाएर राखेको टिप्प’णी समेत गरिरहेका छन् । गीत रेर्कडकोलागी विष्णु माझिलाई सुन्दरमणीले आफुसंगै लिएर जाने र कुनैपनि कलकारसंग फोटो खिच्नै नदिने पनि बता’एका छन् ।

यसका बा’बजुद पनि विष्णुसंग गीत भने उनका सहकर्मीले गाउनछन् नै । विष्णुसंग गीत गाउने मध्यका अर्का कलाकार हुन् लोक गायक कुशल बेलवाशेले । उनले पनि विष्णु माझिसंग आफुले झ’ण्डै डेढ दशक अघि गीत गाएको बताएका छन् । त्यो समयमा पनि विष्णु माझिको अनुहार हेर्ने आफुले न’पाएको कुरा उनी बताउँछन् । उनले गायिका विष्णुको श्रीमान सुन्दरमणी उनीसंगै हिंड्ने हुनाले विष्णुसंग फ्रा’क्ंिल सम्बन्ध बनाउन नपाएको उनी बताउँछन् । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्