जिरे खुर्सानीका ‘जिरे’ ठुलो भएपछि शिशिर भण्डारीको गीतमा खेले, शिशिरको यस्तो अ’चम्मको रुप (भिडियो हे’र्नुहोस)

हामीले सा’नैदेखि जिरे खुर्सानीमा देख्दै आएको ‘जिरे’, अहिले ठुलो भए । इशान राउत फेरी कलाकारितामा फर्के’का छन् तर ठुलो भएपछि अभिनय देखाउने उप’युक्त थलो र मौका इशानले पाएका छैनन् ।

‘सानै भैरहेको भए मैले काम पाउँथे होला’ भन्ने गुना’सो उनलाई छ । २१ बर्षका उनले सानोमा सँगै काम गरेका आदरणिय कला’कारहरु मह जोडी, राजेश हमाल, बिराज भट्ट लगायत अन्य धेरै कलाकारहरुलाई उनले ठुलो भए’पछि भेट्न पाएका छैनन् ।

इशान भन्छन्, मलाई मैसँग प्रति’स्पर्धा छ । सानो जिरे र अहिलेको जिरे बिचको प्रति_स्पर्धामा आफुले जहिले अहिलेको त पहिलेको भन्दा नराम्रो भएछ, अभिनय पनि पहिलेकै राम्रो थिया् भन्ने कमेन्ट पाएको उनी बताउँछन् । धेरै चलचित्र र सिरियलहरुमा अभिनय गरेका इशानलाई बि’चमा निकै गाह्रो भयो ।

बिस्ता’रै काम पाउन छोडेपछि उनी_रोएका थिए । यसैबिच जिरेको नयाँ म्यु’जिक भिडियो आउने भएको छ । जिरेले शिशिर भण्डारीको साथमा अभिनय गरेको गीतमा शिशिरको साथीको भु’मिका बहन गरेका छन् । गीतको भिडियो माघ २५ गते आईतबार आउँदैछ, गीतको सुटिँग यस’री गरियो । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्