वेवारिसे शव ब्यवस्था’पनमा लागेकी १७ वर्षकी सपना रोका मगर विनजजंग वस्नेतसंग अल’ग्गिएर छुट्टै काम गर्न थालेकि छन् । उनले नेपालगन्जवाट कामको सुरु’वात गरेकी छन् ।
वेवारिसे शव ब्यवस्था’पनकै कारण बीबीसीमा विश्वमा १०० शक्तिशाली महि’लाको सूचीमा राखेपछि उनको चर्चा चुलि’एको थियो । विनयजंग बस्नेतसंग लागेर उनले शव ब्यवस्थापनको काम थालेकी थिइन् । तर पछि उनीहरुको सम्बन्धमा सम’स्या आएपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।
अहिले उनले छुट्टै संस्था दर्ता गरेर काम थालेको बताएकी छन् । नेपालगन्जमा पहिलो शव ब्यवस्था’पन गर्दै उनले कसैले चाहँदैमा आफुले सुरु गरेको समाजसेवाको काम नरो’किने बताइन् । उनले आफुलाई शव ब्यवस्था’पनको काम नदिनु भनेर काठमाडौवाट अस्पताल प्रशासनमा फोन गरेर रोक्न को’शिस गरिएको पनि बताइन् । तर आफुलाई साथ दिने धेरै आएको भन्दै उनले खु’सी ब्यक्त गरेकी छन् ।
उनले नयाँ संस्था खोलेर छुट्टै काम गर्न थालेपछि विनयजंग र सपनाको सम्बन्धका बारेमा नका’रात्मक समाचार बाहिर आएका छन् । विनयजंगलाई सपना माथि न’राम्रो ब्यवहार गरेको आ’रोप लगाइएको छ । यता विनयले पनि पत्रकार सम्मे’लन गरेर सपना माथि पैसा हिनामिना गरेको आरोप लगाएका छन् । – इताजा खबरबाट