बेवारिसे लासको कसम खादै सपनाले गरिन यस्तो खुलासा, विनयजंग संग अलग हुनुको कारण यस्तो रहेछ(भिडियो हे’र्नुहोस)

वेवारिसे शव ब्यवस्था’पनमा लागेकी १७ वर्षकी सपना रोका मगर विनजजंग वस्नेतसंग अल’ग्गिएर छुट्टै काम गर्न थालेकि छन् । उनले नेपालगन्जवाट कामको सुरु’वात गरेकी छन् ।

वेवारिसे शव ब्यवस्था’पनकै कारण बीबीसीमा विश्वमा १०० शक्तिशाली महि’लाको सूचीमा राखेपछि उनको चर्चा चुलि’एको थियो । विनयजंग बस्नेतसंग लागेर उनले शव ब्यवस्थापनको काम थालेकी थिइन् । तर पछि उनीहरुको सम्बन्धमा सम’स्या आएपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।

अहिले उनले छुट्टै संस्था दर्ता गरेर काम थालेको बताएकी छन् । नेपालगन्जमा पहिलो शव ब्यवस्था’पन गर्दै उनले कसैले चाहँदैमा आफुले सुरु गरेको समाजसेवाको काम नरो’किने बताइन् । उनले आफुलाई शव ब्यवस्था’पनको काम नदिनु भनेर काठमाडौवाट अस्पताल प्रशासनमा फोन गरेर रोक्न को’शिस गरिएको पनि बताइन् । तर आफुलाई साथ दिने धेरै आएको भन्दै उनले खु’सी ब्यक्त गरेकी छन् ।

उनले नयाँ संस्था खोलेर छुट्टै काम गर्न थालेपछि विनयजंग र सपनाको सम्बन्धका बारेमा नका’रात्मक समाचार बाहिर आएका छन् । विनयजंगलाई सपना माथि न’राम्रो ब्यवहार गरेको आ’रोप लगाइएको छ । यता विनयले पनि पत्रकार सम्मे’लन गरेर सपना माथि पैसा हिनामिना गरेको आरोप लगाएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्