प्रचण्डकी नातिनी स्मीताले हजुरवुवा प्रचण्डका लागि गाइन् ‘हामी नेपाल कम्युनिस्ट पार्टी’ बोलको गीत(हेर्नु’होस् भिडियो)

आन्दोलनरत नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले अहिले जारी प्रतिगनवि’रुद्धको आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छन्। अनौपचारीक रुपमा नेकपा विभा’जित भएपछि अहिले राजनीतिक माहौल निकै तातेको छ ।

दिनहुँ राजनीतिक कार्य’क्रम भइरहेका छन् । भेला, आमसभा, जुलुस र आन्दोलनका का’र्यक्रम जारी छन् । एक अर्कालाई आफ्नो शक्ति प्रदर्शन समेत गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समु’हका लागि गायीका कोमल वली लगा’यतले समुहले गीत तयार पारेको छ भने प्रचण्ड नेपाल समुहका लागि प्रचण्डकै नातिनी स्मीताले गीत सा’र्वजनिक गरेकी छन् ।

जलला टिभी प्रालिले शनिबार सार्व’जनिक गरेको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन्। शब्द ख’ड्काकै रहेको गीतमा एरेन्जरलय तिलक वलीको हो। प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले यस’अघि अन्य चर्चित गीत गाइ’सकेकी छन्। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्