प्रतिभा भन्ने कुरा यसै जन्मिने हैन यो त भग’बान र प्रकृतिको देन पनि भनेर धेरैले बुझछन । हो आज हामी यस्तै प्र’कृतिको देन भनौ या यिनको मेहनेत भनौ रामेछापका २५ बर्षिय युवाको बारेमा जानकारी दिदैछौ जस्ले १ मिनेटमै करिब १०० फिलिप हानेर आफूलाई जिम्न्या’ष्टीको दुनियमा चिनाई’सकेका छन ।
नेपालमा त प्राय यि’नलाई नचिन्ने कमै छन होला भन्दा पनि फरक पर्दैन । धेरै ठूलो सपना बोकेर काठमाडौ शहर छि’रेका सुमन तामाङ आजकल यसैमा ब्यस्त पनि रहि’रहेका छन । आफूलाई दिन प्रतिदिन यस ज्याम्न्या’ष्टीको क्षेत्रमा चिनाईरहेका सुमन अब धेरै ठूलो सपना गिनिज बुकमा नाम लेख्ने तर्ख’रमा रहेका छन ।
गरिब परिबारमा ज’न्मिएका सुमन काठमाडौमा अहिले ज्याला मजदूरी गर्दै र यहि क्षेत्रमा अगाडि बढने सपना लिएर दिन’रात परिश्रम गरिरहेका छन । उनी चाहन्छ’न कि उनलाई यसैबाट संसारले चिनुन भनेर र आफूलाई पनि यसमा काबिल बनाउदै गईर’हेका छन । हेरौ उनको यो चकित पार्ने कला र १—१ सेयर गर्न पनि नभुलौ — ओएस नेपालबाट