सुष्माले खोलिन् श्वेताको पोल – हेर्नु’होस् भिडियो

केहि दिन आघि आफू’लाई श्वेता खड्का सहितले गा’ली’ग’लौज र कु’ट’पि’ट गरेको भन्दै नायिका सुष्मा कार्कीले प्रहरीमा उ’जुरी दिएकी थिइन् । अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कु’ट’पि’ट गरेको भन्दै कार्की प्रहरी सम’क्ष उजु’री लिएर दरबारमार्ग सम्म पुगेकी थिइन् ।

सुष्माले सोमबार साँझ लन्डन पब क्याफेमा आफूमाथि कु’ट’पि’टको घटना भएको दा’बी गरेकी सुस्माले बताएकी थिईन । सुष्माको दाबीको सत्यता बुझ्न प्रहरीले सिसिटिभी फुटेज मगा’एर हेर्दा इकागजले प्राप्त गर्यो । ‘सीसीटीभी फुटेजमा सुरुमा सुष्मा र पत्रकार उत्सव रसाइलीबीच विवाद भएको देखियो । पछि उत्सव अर्कोतिर लागे पछि श्वेताको बहिनी आरती खड्काले सुष्मालाई भु’त्ल्या’एको देखि’एको थियो ।

यहि कुरामा सुष्माले एक अ’न्तर्वार्ता खुलाएकी छिन । श्वेताले आफ्नो बहिनीलाई कु’ट्न लगाएको आ’रोप लगाउदै खड्का र उनको साथमा रहेका पति तथा बहिनीले कु’ट’पि’टसँगै आफूलाई तथानाम गा’ ली गरेको र अ’प’श’ब्द प्रयोग गरे । मैले पनि एक च’ ड्न त् ह न्न सक्थे नि तर मैले त्यसो गरिन भन्दै आ’ईन मिडियामा हेर्नुहोस पुरा भिडियोमा : – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्