केटा भनेपछि भु’तुक्कै हुन्छु , ‘मलाई मान्छेको मा’सु मनपर्छ मिलाएर बुझ्नुहोस्’ – ज्योति मगर (भिडियो सहित)

चर्चित गायिका तथा मोडेल ज्योति मगर प्रायः क्लि’भेज देखाएका कारण चर्चा र विवा’दमा आउने गर्छिन तर यस पटक भने ‘अन्डर-बु’ब’ तस्बिरका कारण चर्चामा आइन्। स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्य’क्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभा’विक होइन ।

किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं स’मर्थक छन् । यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्र’ष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनु’बारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अ’श्ली’ल शव्दको पनि प्रयोग गरेकी छन्। उनका फेसबुकका फ्यान र साथीहरूले आ’लोचना र समर्थन गरेका छन्। उनले लेखिन्,‘म सेक्सी हुन रो’क्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको स’मस्या हो ।’

तिनै चर्चित गायिका तथा मोडेल ज्योति मगरसँग पत्रकार ऋषि धमलाले रमाईलो कुरा’कानी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मा’सु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई म’नपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर ।’ – इताजाखबर बाट
हेरौं कुराकानीको पूरा भिडिओ :

प्रतिकृया दिनुहोस्