बल्ल रवी लामिछानेले सिधा कुरा वि’वाद बारे मुख खोले, म यो ल’डाइँ जित्न चाहन्छु साथ दिनुस (हेर्नु’होस् भिडियो)

न्यूज २४ टेलिभिजनवाट रवी लामीछाने वा’हिरिएपछि टेलिभिजन मालिक अनिल जोशी र लामीछानेका विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्कका विषयमा सम’स्या देखिएको छ । चर्चित पत्रकार, सफल प्रस्तो’ता तथा राम्रो फ्यान र फलोअर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वा’चा गरेका छन् । तर, टेलीभिजनले सोहि का’र्यक्रमलाई निरन्त’रता दिन थालेको छ ।

रवि लामिछानेको भदौ ८ गतेको अ’न्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सो’चिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तो’ताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ । चलिरहेको प्रस्तो’ता वाहिरिएपछि नयाँ प्रस्तोतालाई अबसर दिनु राम्रो पक्ष हो तर, रवीको तुलनामा सम्झानाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रति’क्रिया पनि सुरु भएका छन् ।

यसै क्रममा रवि लामिछाने ले सिधा कुरा जनता संग को विवाद बारे पहिलो चो’टि मुख खोलेका छन् । मिडिया संग अन्त’रक्रिया गर्दै रविले आफू यो ल’डाई अलि फरक तरिकाले जित्ने भन्दै बोलेका छन् । रवि लामिछाने का अ’नुसार हरेक चोटि आफु बोलेर ल’डाई जितिरहेको तर यो पल्ट नबोली लडाई जित्ने उल्लेख गरेका छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जनता लाई आग्र’ह समेत गरेका छन् ।

योसँगै कार्यक्रमको टेडमार्कका विषयमा ठुलै सम’स्या हुने आशंका गर्न थालिएको छ । पत्रकार प्रेम वानियाँले पनि यो विषयलाई आं’कलन गरेका छन् । लामिछाने र टेलीभिजनका तर्फवाट तयार पारिएको विज्ञापनलाई सामाजिक संजालमा राखेर उनी लेख्छन्–‘म चाहन्थें, यतिसम्म द्व’न्द्व नभइदिएको भए हुन्थ्यो !

तर अब त यो कार्यक्रम नै का’नुनी विषय बन्न पुगेछ ! मेरो साथी रवी र ‘मेरो’ टीभी न्युज २४ दुबैको जय होस् । जय स्वा’भिमान !’रवि लामिछाने का साथ डा सुरेन्द्र केसी ले समेत आफ्नो विचार प्रस्तुत गरेका छन् भने रवि लामिछानेले सुरेन्द्र केसी को ता’रिफ गर्दै आफ्नो विचार व्यक्त गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्