सपना रोकालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै सपनाका बाउआमा रुदै आए मिडियामा (भिडियो सहित)

काठमाडौंको पशुपति आर्यघाटमा श’व जला’उने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सा’र्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् ।

कठिन प’रिस्थितिमा पनि संघर्षको बाटोलाई स्वी’कार्दै समाज परिवर्तनका लागि नौलो र उदाह’रणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्व’जनिक गरेको थियो । सपना रोका मगर र बेवारिसे व्य’वस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडाैं आएकी थिइन् ।

यहाँ आएपछि बेवा’रिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे ला’श ज’लाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् । अलपत्र परेका लाशको व्यव’स्थापन गर्न पाउँदा आफूलाई सन्तु’ष्टि मिल्ने उनले बताउँदै आएकी थिइन्। म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडाैंको पशुपति आर्यघाट आसपा’समा हुन्छिन् ।

उनले काठमाडाैंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका श’वकाे आफन्त बनेर दा’गबत्ती दिँदै आएकी थिइन् तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै खोले यस्तो घिन’लाग्दो रहस्य खुलाएका छन्। – इताजा खबरबाट
हेर्नुहोस पुरा भिडियो :

प्रतिकृया दिनुहोस्