राजेश हमालको अभिनय, बसन्तको संगीत तथा हरिको अवाजमा ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक (भिडियो सहित)

अकालमै ज्या’न फाल्ने वा फाल्न चाहनेप्रति समर्पित गर्दै लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालले सन्दे’शमुलक गीत ‘ज्यानै फाल्नु पहिले’को म्युजिक भिडियो सा’र्वजनिक गरेका छन् ।

आ’त्महत्या गर्नु अघि तेस्ले आफ्ना नजिककाहरुमा ल्याउने प’रिणाम सोच्न आ’ग्रह गरिएको यस गीतमा शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गीतकार तथा संगीतकार बसन्त लम्सा’लको रहेको छ ।

यस गीतलाई किरण कडेलले संगीत सं’योजन गरेका हुन् ।
म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्व’कर्माको साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अ’भिनय देख्न सकिन्छ । बुद्ध थापाले छा’यांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्का’को निर्देशनमा भिडियो तयार पारिएको हो। – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्