स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरी, आमा छोरीको मायाले सबैलाई भा’बुक बनायो (भिडियो सहित)

दुबै परिवारले राहुल र स्मिताको पुन’र्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दा’म्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदि’एको बताएकी छिन् । उनले नातिनीका कारण यस्तो निर्ण’य गरेको बताइन् ।

उता स्मिताकि छोरिले आमाको न्यानो काख पाएर होला आफ्नो आमाको काखमा लु’टुपुटु गरिरहेकी थिइन् । भनिन्छ आमा को काख जस्तो अरु कस्को पो नै हुन्छ र ? पोले पनि घामै जाति पिटे पनि आमै जाति भन्ने उखान झैँ भएको छ स्मिताकि छोरिलाई आ’खिर आमा भनेको आमा नै हो ।

गोर्खा जिल्ला पालुं’गटार गाउँपालिकाका वडा ९ अध्यक्ष भेषराज पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगा’इदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए । यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्ती’लाई माफी दिएका छन् । राहुलले उनको छोरीको भ’विश्य हेरेर यस्तो गरेको बताएका छन् ।

उनले स्मिताको माया पनि अ’साध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बि’श्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए । भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा वि’वाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी झन्डै अलग भएको थियो । स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरु’मा मिठा कुरा गरे ।

स्मीतालाई वि’श्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी ह’राएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक हो’टलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तवि’कताका बारेमा थाहा पाइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्