तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जा’ल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मी’तासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भ’ताभुंग भएको थियो ।
स्मीतालाई जनकपुरका ना’रायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वा’समा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्के’की स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हरा’एपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होट’लमा नारायणसंग फेला पारे ।
तर जब स्मीतालाई उनका आफ’न्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्त’विकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जा’लमा कुरा हुँदै गयो । तर त्यती विश्वा’समा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसे’जस्तो भइन् ।
अहिले उनी निकै पछुता’एकी छन् । तर ग’ल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वी’कार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लि’इसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हा’ल्न सकेनन् ।
स्मीता बोल्नै सकि’नन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडे’की स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबा’इल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बता’एका थिए ।
बिचमा घटना’क्रम जति नै आएपनि अन्त्यमा आएर पुनर्मि’लन भएको समाचार सार्व’जनिक भएको छ । नेपाली समाजमा महिला’कालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नका’रेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णय’को यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।
केही दिन अघि’मात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीता’लाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडि’दिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको माया’ले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रा’लाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीता’लाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । – इताजा खबरबाट