यो भिडियो हेरेर न’रुने को होला र ? किन रुदै आए यी युवा मिडियामा- हेर्नु’होस् भिडियो

ओखलढुङ्गाका रोदिन दाहाल । वर्षले उनी १८ पुगेका छन् । ८ वर्षको उमेरमै आमा गु’माए रोदिनसंग अहिले उनका एउटा भाई पनि छन् । आमा न’हुँदा बुवा त साथैमा थिए रोदिनको तर बुवाले आमाले छाडेको एक दुई महिनामै छिमेकीको जिम्मा लाएर छा’डि दिएछन् । आफै त सानो त्यस’माथि झन सानो भाई । जीउँदै हुँदाहुँदै पनि बुवाले छाडेर गएको कुरा न रोदिनले बुझ्न सके न त आफु’भन्दापनि झन सानो भाईले नै ।

रोदिन र उनको भाईको जीवनमा बुवा जी’वित हुँदै पनि उनीहरु कोही नभएका टु’हुरा जस्ता भएका छन् । दिन र समय बित्दै जाँदा अहिले रोदिन र उनका भाई ठूला भएका छन् । जतिजति रोदिनको उमेर बढ्दैछ त्यति त्यति उनलाई झनै आमाको सम्झ’ना आईरहन्छ । आमासंगको अन्तिम कुरा आजपनि रोदिन सम्झिरहन्छन् । त्यो अन्तिम दिन आमाले रोदिनलाई ज’ण्डिस भएको हुनाले बाहीर खेल्न नजा भनेको कुरा आजपनि उनको कानमा गुञ्जि’न्छ र उनी भक्का’निन्छन् ।

रोदिनको भनाईमा उनका भाईलाई आमाबुवाको खासै याद आउँदैन रे । किनभने उनका भाईले सा’नैदेखि आमाबुवा दुवैको झल्को पाउनेगरी समय बिताएनन् रे । तर रोदिनको भने सही र गलत छुट्ट’याउन सक्ने उमेर भएको हुनाले त्यो समयको सबै कुरा उनको मान’सपटलमा कैद भएको छ । जस्ले आजपनि रोदिनलाई आमाका हरेक कुराहरुले रु’वाई रहन्छ । आमा जस्तो अरु सं’सारमै कोही नहुने रहेछ भन्दै जब रोदिन रुन थाले पुरा भिडियोमा हेर्नुहोस् : – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्