घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ हेर्नुहोस्

शुक्रवार (आज) नेपाली ब’जारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ । बिहीवार प्रतितोला छा’पावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो ।

त्यस्तै आज सु’नको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइर’हेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८९ हजा’र ५ सय ५० रहेको छ ।

त्यस्तै आज प्रति’तोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले गि’रावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो । भने आज प्रति’तोला चाँदी १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । – खबरहबबाट

यो पनि पढ्नुहोस्
सभामुख अग्नि’प्रसाद सापकोटाले सरकारले विभिन्न संवैधानिक आयोगहरुमा हालै गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दा’यर गरेका छन् ।

संसदीय सुनु’वाइविना नियुक्ति गर्नु अवैधानिक रहेको जिकिरसहित सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री’सहित ३९ लाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमाथि पहिलो सुनुवाइ आइतबार हुने भएको छ ।
संवैधानिक परि’षद्बाट सिफारिस गर्न बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश ३० मंसिरमा अध्या’देश ल्याएका थिए ।

अध्या’देशपछिको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधशीश र राष्ट्रिय सभाका अध्यक्ष मात्रै उप’स्थित भएका थिए । तर, प्रतिपक्षी दलका नेता र सभामुख भने परिषद्को बैकठमा उपस्थित भएका थिएनन् ।

५ पुसमा प्रतिनिधिसभा वि’घटन भएपछि विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस भएको सार्व’जनिक भएको थियो । सिफारिस भएपछि संसदीय सुनु’वाइ हुनुपर्ने प्रावधान छ । तर, ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्ति हुने प्रक्रिया रहेको भन्दै गत बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ गराइ’एको थियो । ३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले स’पथ लिएका थिए ।

त्यसरी प्र’क्रिया नै नपुगी नियुक्ति गरिएको भन्दै सभामुख सापकोटाले असन्तुष्टि ज’नाएका थिए । १८ माघमा सापकोटाले नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परि’षद्मैं फिर्ता पठाएका थिए ।

प्रतिकृया दिनुहोस्