मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पूरानो स्वास्थ्य सम’स्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असी’मित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरू’पको काम नहुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वाक्चतुर्याईँले सङ्क’ल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न’मा आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शैक्षिक क्षेत्र अ’ब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारो’बारबाट अधिक लाभ मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्या’ङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्व”पूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सौन्द’र्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसि’लो बन्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अना’वश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धी’मूलक नहोला ।अतिथीको सेवा होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अग्रजको आ’शिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कम’जोर हुनेछन् । जोश जाँगर र हिम्म’त बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहि’त्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्सा’हका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैचारिक मत’भेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविप’रितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अनु’हारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफ’लता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।
कु’म्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आत्मविश्वास बढ्नेछ । सामाजिक दायि’त्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधा’रोन्मुख हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मान’सिक चिन्ता बढ्नेछ । शरिर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझ’मेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध म’ध्यम रहनेछ ।