एक दिनको बन्दले मुलुकलाई २ अर्ब ५० करोड बराबरको नो’क्सानी, लगानीको क्षेत्र त्र’सित

कोभिडको महा’मारी र लकडाउनबाट थला परेको नेपाली अर्थतन्त्र सत्तारुढ दल नेकपाको आ’न्तरिक कलह र बन्द हड्तालको मारमा परेको छ । सत्तारुढ दलको आपसी खिचातानीबाटको अर्थतन्त्र र दैनिक काम गरी खाने बर्ग मा’रमा परेका छन् । आर्थिक क्षेत्रका जानकारहरुले नेपाल बन्द तथा आम हड्ता’लबाट दैनिक करीव सांढे २ अर्ब भन्दा बढी नोक्सा’नी हुने बतउँछन् ।

पटक पटक राजनीतिक अस्थिरता र बन्द ह’ड्ताल खेप्दै आएको नेपालको अर्थतन्त्र र दैनिक ब्यवसाय तथा काम गरी खाने श्रर्मिक मजदुर बर्ग प्रभावित परेको छन । स’त्तारुढ दल नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको आन्तरिक बि’बाद र कल’हबाट मुलुकको अर्थतन्त्र र रोजगारी प्रभावित बन्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले केही बर्ष अघि गरेको अ’ध्ययन अनुुसार पनि आमहड्ताल तथा बन्दको कार’ण दैनिक २ अर्ब भन्दा बढीको नोक्सानी हुने गर्छ । अर्थबिद्हरुले बन्द आमह’ड्तालबाट दैनिक करीव २ अर्ब ५० करोड बराबरको नो’क्सानी हुने गर्छ । नेपालको कूल गार्हस्थ उत्पादन जीडीपी करीव ३७ सय अर्ब बराबरको रहेको छ ।

नेपाल बन्द तथा आमह’ड्तालको कारण दूध तथा डेरी उद्योगको उत्पादन, अण्डा, माछा मासु, तरकारी, फलफूलका बिक्री बितरण प्रभावित हुन्छ । उद्योग, ब्यवसाय, ब्यापार र लगानी क्षेत्र प्रभावित हुदाँ श्रर्मिक मज’दुरको रोजगारी पनि प्रभावित हुन्छ । बन्द तथा आमहड्तालले उपभोग्य बस्तु तथा सेवाको मूल्य बृद्धि हुने अथशा’स्त्रीहरुको भनाइ छ । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्