मुन्द्रेको कमेडी क्लब शो मा अभिनेत्री करिश्मा मानन्धर अ’ध्यक्षको रुपमा छन् । उनी शो को दास्रो सि’जनमा आएकी हुन् । यस अघि दिपा श्री निरौलाले अध्य’क्षता गर्ने गरेकी थिइन् । दोस्रो सिजनमा करिश्मा भित्रिदा निकै चर्चा भएको थियो । दिपाश्री विवादित भएकै बेलामा उनको स्था’नमा शो मा करिश्मा भित्रिएकी हुन् । करिश्मा हाँस्य कार्यक्रममा सह’भागी भएको यो पहिलो पटक हो ।
हाँस्य कार्यक्रममा फरक विधाको अध्यक्ष रा’खिएको भन्दै विवाद समेत भएको थियो । तर अहिले करिश्माले आफुलाई स’फल सावित गरेकी छन् । आफ्नो श्रीमती करिश्मा कमेडी शोमा गएपछि पहिलो पटक त्यसको प्रति’कृया दिएका छन् । उनले आफुलाई कति वेला करिश्माले सहज म’हशुष नगरेको हो की भन्ने लागेको बताए ।
उनले करिश्माको त्यो का’र्यक्रम युट्युवमा हेर्ने गरेको बताएका छन् । त्यसमा रहेका कलाकारहरु आफुलाई मन पर्ने बता’एका छन् । करिश्माले पनि श्रीमानको आग्र’हकै कारण सहभागी भएको बताएकी छन् । विनोदले भने अलि दिल खोलेर हाँस्न करिश्मालाई सुझा’व दिएका छन् । कहिले काँही अलि कन्स’स भएको लाग्ने पनि विनोदले बताएका छन् । शो मा सबैभन्दा राम्रो हाँसो मुन्द्रेको लाग्ने गरेको बता’एका छन् । त्यस वाहेक गेष्टका रुपमा आउनेहरु पनि निकै मन पर्ने बता’एका छन् । – इताजा खबरबाट