चियानास्ता पसल खोलेको भन्दै समोसा पकाउने तातो तेल खन्या’इदिँदा, आमा सहित छ महिनाकी सुत्केरी छोरी घा’इते

आमह’ड्तालका क्रममा राटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि तेल खन्या’याउदा आमा छोरी घाइ ते भएका छन् । हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चा’लन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका का’र्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल ख न्याइ दिए पछि आमा छोरी नै घाइ ते भएका हुन् ।

समोसा  पका’उन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घा इते भएका हुन् ।उम्लिइ’रहेको तेल खन्याइ’दिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चो’ ट लागेको छ। घा इतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्।

कुटपिटबाट सहनी’को अनुहार लगायत शरीरका विभि’न्न भागमा चोट लागेको छ। पसलमा बनिसकेका खानेकुरा फ्यालि दिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँ’क्ने र कु ‘च्याउने काम गरिदिएको बताइएको छ । – ओएस नेपालबाट

यो पनि पढ्नुहोस्
गत वर्ष बन्दाब’न्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाए’पछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दा’र्चुलाले जनाएको छ ।्

आलु नगदेबाली भएको का’रण उत्पादनअनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आ’लुखेती लगाउन थालेका छन् । विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलु’खेतीमा व्यस्त छन् । दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलु’खेती गरिएको थियो भने चार हजार ६९४ दशमलव नौ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलु’खेती गरिएको जनाइएको छ भने तीन हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका का’र्यालय प्रमुख प्रकाश पन्तले बताउनुभयो ।

कृषि कार्याल’यका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा चार हजार ७२१ मेट्रिक टन आलु उत्पा’दन भएको पन्तले जनाउनुभयो । किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नं ६ अन्तर्गतपर्ने ग्वानी क्षेत्रमा चक्ला’बन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आ’लुखेती गरिएको छ ।

प्रतिकृया दिनुहोस्