मन नपरे पनि खाने गर्नुहोस् तिते करेला, मिल्नेछ अनेकौँ फाइदा

सबैभन्दा तितो तरकारी करेला, धेरै कम मात्रालाई मन पर्ने गर्दछ । यसको स्वादका कारण धेरैले यसलाई रुचाउँदैनन् । यद्यपि केही भने करेला भनेपछि हुरुक्कै हुन्छन् ।

स्वाद तितो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभ’दायक हुन्छ । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्या’ल्शियम र प्रोटिन पनि पाइन्छ । यस्तोमा करेलाको सेवनले नि’म्न लाभ पुर्‍याउने गर्दछ ।

लगातार तौल ब’ढिरहेको छ भने करेला सेवन निकै ला’भदायक हुन्छ, यसको सेवनले केहि मात्रामा वजन घ’टाउन मद्दत पुग्दछ । यसको सेवनले इन्सुलिनको मात्रा र र’गतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ । करेलाको सेवनबाट इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा प’रिणत हुन दिँदैन । करेलामा फाइबरको मात्रा हुने भएकाले यसले लामो सम’य भोक लाग्न दिँदैन ।

यसमा पानीको मा’त्रा उच्च हुन्छ, तसर्थ यसको सेवनले शरीरमा फा’इदा पुर्‍याउँछ । करेलाले बोसो कोशिकाहरु नि’र्माण र वृद्धि विकास रोक्ने काम गर्दछ । करे’लामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रासमेत धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्या’लोरी हुन्छ ।-एजेन्सीको सहयोगमा ।

प्रतिकृया दिनुहोस्