जनकपुरमा प्रहरी र नेकपा (प्रचण्ड) समूहका प्रदर्शनकारीबीच झ’डप भएको छ। झ’डपमा परी नेकपा (प्रचण्ड) समूहका नेता पूर्वमन्त्री रामचन्द्र झा गम्भी’र घाइ’ते भएका छन् । नेता झाको टाउको फु’टेको छ । उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको छ ।
प्रदर्शनकारीसँगको झड’पपछि प्रहरीले एक दर्जन राउण्ड हवाई फायर र दर्जनौँ सेल अश्रुग्यास फायर गरेको छ। प्रदर्शनकारीहरु बिहानैदेखि जनकपुरको बजारह ब’न्द गराउँदै हिँडेका थिए । जानकीचौकबाट शिवचौक जाँदै गरेका प्रदर्शनकारीले एउटा भ्यानमा तो’ड्फोड गर्न थालेपछि प्रहरीले हस्त’क्षेप गरेको थियाे । प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर र आश्रुग्यास खोेलेपछि झ’डप भएको हो।
गाडीमा तोड’फोड हुनै लाग्दा त्यहाँ पुगेका पूर्वमन्त्री मातृकाप्रसाद यादवले प्रहरी र प्रर्दशनकारीलाई सम्झा’उँदै रोक्न खोजेका थिए । जनकचौकबाट आएका थप प्रहरी बल हवाइ फा’यर गर्न थालेपछि प्रदर्शनकारी उग्र बने । तना’व उत्प’न्न भएको छ। केही नेता कार्यकर्तालाई प’क्राउ गरेका प्रहरी अश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानु’चौकतर्फ लखेटेका थिए। – नेपाल न्युजबाट
यो पनि पढ्नुहोस्
सबैभन्दा तितो तरकारी करेला, धेरै कम मात्रालाई मन पर्ने गर्दछ । यसको स्वा’दका कारण धेरैले यसलाई रुचाउँदैनन् । यद्यपि केही भने करेला भनेपछि हुरुक्कै हुन्छन् ।
स्वाद तितो भए पनि करेला स्वास्थ्य’का लागि निकै लाभदायक हुन्छ । करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि पाइन्छ । यस्तोमा करेलाको सेवनले निम्न लाभ पुर्याउने गर्दछ ।
लगातार तौल ब’ढिरहेको छ भने करेला सेवन निकै लाभदायक हुन्छ, यसको सेवनले केहि मात्रामा वजन घटाउन मद्दत पुग्दछ । यसको सेवनले इन्सुलिनको मात्रा र रगतमा चिनीको मात्रा सन्तु’लन राख्ने काम गर्छ ।