लाहुरे र स्मिताको कथामा शिशिर भण्डारीले ल्याए- सबैलाई रु’वाउने यस्तो द’र्दनाक गीत (भिडियो हे’र्नुहोस)

लाहुरे राहुल र स्मिताको कथामा शिशिर भण्डारीले ल्याए- सबैलाई रुवाउने यस्तो दर्द’नाक गीत । ३ करोड नेपालीलाई रुवायो (भिडियो हेर्नुस)

तनहुँका राहुल गुरुङ र छोरीलाई छो’डेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसप’छि उनको जीवनले नयाँ मोड लिएको छ । अहिले उनी पछु’तोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगि’एको बताएकी छन् ।

यसरी आफ्नो खोजी गरेर फेला नपा’रेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फ’त कुराकानी भएको बताइन् ।

उनले नारायणले आफुलाई निकै सम्मा’न दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्र’भावित भएर उसको प्रेम-जालमा परेको बताइन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मिताको जीवन कथासँग मेल खाने गीत बजा’रमा ल्याएका छन् । सत्यराम राम बोलको गीतमा डि’भोर्स गर्न हिडेंका दम्पतिको कथा छ ।

प्रतिकृया दिनुहोस्