पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घटना’क्रमलाई निकै कडा शब्दले वि’रोध गरेका छन् । उनले नेकपाका दुवै स’मुहले गरेका गतिविधिलाई कडा शब्दले विरो’ध गरेका छन् ।
उनले प्रचण्ड–माधव समूहले गरेको जनताको भाव’नाविपरीतको आमह’ड्तालप्रति विरोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझा’एका छन् । उनले राजनीतिक दलका नेताहरुले जनमतको अना’दर गरी कुर्सीका लागि नि’र्लज्ज तमासा देखाएको आरोप समेत उनले लगाएका छन् ।
विहिवार सामाजिक सञ्जालमा एक ट्वि’ट गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्म’रतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका च’लाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।
‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अला’प्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नाग’रिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’, उनले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरो’धी कृयाकलापले ।’ ‘जनमतको अनादर गरी कुर्सिका लागि निर्ल’ज्ज हुनु कदा’पी सह्य हुन्न’, उनले भनेका छन् । – इताजा खबरबाट
यो पनि पढ्नुहोस्
नेपाली कांग्रे’सका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परि’स्थितिका विषयमा कांग्रेसले स्पष्ट धा’रणा बनाउनुपर्ने माग गरेका छन् ।सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले बताए । नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोला’उनका लागि आफूले सभापति शेरबहादुर देउवालाई भनेको सामाजिक सञ्जालमार्फत जान’कारी दिएका छन् ।
नेता पौडेलले संवैधा’निक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोध गर्दै यसका विषयमा पार्टीले स्पष्ट धा’रणा बनाउन आवश्यक रहेको बताए । उनले संसद छलेर ल्याएको अध्यादेशलाई देखाएर सरकारले गैरसंवै’धानिक कदम चालेको बता’उका छन् ।