तनहुँका राहुल गुरुङ र छोरीलाई छो’डेर हिडेकी उनकी श्रीमती घरवाट ह’राएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लिएको छ । अहिले उनी पछु’तोको आँशु झारेकी छन् । उसले बे’च्न लैजान लागेको र आफु ठूलो सं-क’टवाट जोगिएको बताएकी छन् ।
यसरी आफ्नो खोजी गरेर फेला नपा’रेको भए आफु यो संसारमै रहन्थी’न होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुरा’कानी भएको बताइन् ।
उनले नारायणले आफुलाई निकै सम्मा’न दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्र’भावित भएर उसको प्रेम-जालमा परेको बताइन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मितालाई मनैछुने सन्दे’श दिएका छन् । – इताजा खबरबाट
भिडियो हेर्नुस