दयाहाङ भन्छन्: “रमिता हेरेर बस्ने होइन, सडकमा जाने हो-आउनुस् म पनि सडकमै छु” (भिडियो सहित)

अभिनेता दयाहागं राईले अहिले रमिता हेरेर बस्ने बेला नभएर सडकमा आउनुपर्ने बताएका छन् । उनले एउटा निरंकु’शलाई फालेर फेरी अर्को निरंकुश ब्यक्तिलाई राज्य सुम्पनु ग’लत भएको बताएका छन् । उनले त्यस्ता विरु’द्ध अब सडकमा उत्र’न सबैलाई आग्रह गरेका छन् ।

जनताले स्थीरताका लागि वहुमतको सरकार बनाउने अवसर दिएपनि फेरी निरंकु’शता हा’वी भएको बताएका छन् । उनले शिलापत्र संग अन्तरवार्ताका क्रममा भनेका छन्, व्य’क्तिवादी क्रियाकलाप सुरु भए । एकले अर्कोलाई दो’षी देखाउन नं’ ग्या उने हिसावले नागरिकमाथिको खेलवाड गरेको बुझिसकेपछि म पनि आ’न्दोलनमा उभिएँ । नजाउँभन्दा पनि जानै पर्ने स्थिति आयो ।

उनले राजनीतिक रुपमा भने कसैको पक्ष वि’पक्षमा नलागेको बताउँछन् । उनले भनेका छन्, हामीमाथि खे’लवाड गर्नेकै विप’क्षमा उभिएको हुँ । म आमनागरिकै पक्षमा हिँड्छु । हामी सबै कलाकार त्यसरी नै हिँड्ने हो ।उनले ०६२, ६३ को जनआन्दोलनमा हो’मिँदा अब फेरी यसरी सडकमा आउनुपर्ला भन्ने न’सोचेको बताएका छन् ।

कोलामो समयको पर्खाइपछिको आमनागरिकको अपेक्षालाई कु’ल्चिनु सा’नोतिनो कुरा होइन । हामी अब पनि यसैगरी सहेर ब’सिराखे फेरि भोलि अर्को व्यक्ति जन्मिन्छ । त्यसैले अब बार’बार त्यस्ता व्यक्ति जन्मिन दिनु हुँदैन । भिडियो शिलापत्रवाट लिइएको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्