कुकुरले नवजात शिशुलाई खा’इरहेको अवस्थामा गाउँलेले देखेपछि, यस्तो भयो – हे’र्नुहोस् भिडियो

प्युठानमा भएको एक घ’टनाले मानिस कति सम्म नि’ष्ठुरी हुन्छ भन्ने कुरा प्रमाणीत भएको छ । गाउँमा एक जना ३५ वर्षकी अविवाहित महिला थिइन् । उनको गाउँका कसैसंग प्रेम थियो । उनको प्रेम को संग थियो भन्ने कसैले थाहा पाएनन् । तर घट’ना यहाँ सम्म पुग्ला भन्ने कसैले क’ल्पना पनि गरेका थिएनन् ।

उनीहरुको स’म्बन्ध’वाट जन्मिएको जवजात शिशुको यस्तो नि’धन देखेर गाउँलेहरु पनि च’कित् परेका छन् । महिलाले शिशु ज’न्माएर जंगलमा फा’लि’छन् । कुकुरले त्यो नवजात शिशुलाई खा’एको अवस्थामा गाउँलेले देखेपछि घ’टना सार्वजनिक भएको हो । उनको पेट ठूलो भएको गाउँलेले देखेका थिए ।

छोरीको यस्तो अवस्था देखेपछि परिवारका सदस्यले त्यसवारेमा सोधि’खोजी गर्लान् भन्ने गाउँलेलाई लागेको थियो । तर परिवारका सदस्यले सोध्दा उनले उल्टै वि’वा’द गरिन् । घरमा वि’वा’द भएको दुई दिन पछि उनको श’रिर फरक देखिएको थियो । सु’त्के’री भएको जस्तो श’रि’र देखेपछि गाउँलेले फेरी शं’का गरे । यिनले शिशु ज’न्माएर के गरिन् होला ? भन्ने सोच्दै थिए । त्यसको दुई दिन पछि गाउँको कुकुरले शिशुको श’व खाँ’दै गाउँमै ल्यायो । त्यस पछि घ’ट’नाको र’हस्य खुलेको हो ।

कुकुरले शि’शु ल्या’ए पछि गाउँमा प्रहरी आएर ति महिलालाई प’क्राउ गरेको स्थानियले बताएका छन् । गाउँमा केटाहरु नजिक पर्दा पनि वि’वा’द गर्थिन तर त्यस्तो स्व’भाव भएकी महिला कसरी ग’र्भ’वती भइन् भन्ने गाउँले पनि च’कित् परेका छन् । – इताजा खबरबाट
पुरा जानकारी थाहा पाउन भिडियोमा हेर्नुहोस :

प्रतिकृया दिनुहोस्