सुष्मा कार्कीले पाइन् न्याय उत्सवले मागे मिडिया सामु माफी ( भिडियो सहित)

नायिका सुष्मा कार्की र स्वेता खड्का’की बहिनी आरती खड्काबीच मिलापत्र भएको छ। सोमबार राति आफूलाई आरती खड्काले दरबारमार्ग’स्थित लन्डन पब क्याफेमा कु’टि’ए’को भन्दै सुष्मा कार्की महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उ’जुरी दिन पुगेकी थिइन्। उनले प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई बुधबार प्रहरी कार्यालयमा छलफ’ल गर्न बोलाएको थियो।

बुधबार दिउँ’सो साढे दुई बजेको समयमा दुवै पक्ष कार्यालयमा पुगेका र त्यसपछि उनीहरूको मि’लापत्र भएको वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए। ‘उहाँहरू दुवै पक्ष आएर आज छलफल गर्नुभयो। मिसअ’न्डरस्ट्यान्डिङ भयो भनेर मिलेर अंगालो हालेर फर्किनु भयो,’ डिएसपी पौडेलले भने, ‘झै’झ’ग’डा गर्दैनौं भन्दै जानुभयो।’

नायिका कार्कीले आरती खड्का र पत्रकार उत्सव रसा’इलीविरूद्ध उजुरी दिएकी थिइन्। करिब एक-डेढ घण्टाको छल’फलपछि दुवै पक्ष फर्किएको उनले बताए। रसाइलीका अनुसार नायिका कार्कीले उनीमाथि जातीय शब्द प्रयोग गरी दु’र्व्य’व’हा’र गरेकी थिइन्। रसाइलीमाथि दु’र्व्यव’हा’र गरेपछि ख’ड्काले कार्कीलाई झा’प’ड हा’ने’को रसाइलीले बताएका थिए। सुष्माले उपस्थित मिडिया’कर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई मा’फी दिएकी छु ।’

उत्सवले केही कुरामा असम’झदारी भएको भन्दै नहुने पर्ने घट’ना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भ’ना’भ’न हुने छैन भन्ने सह’मती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेपछि वि’वाद सकिएको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्