मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आतिथी’को रूपमा सम्मान पाउनु हुनेछ । प्रेम, मित्रता र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष मज’बुद बन्नेछ । अग्रजको आशिर्वाद प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहार कान्ति र मन’मा शान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । शैक्षिक क्षेत्र मध्य’म रहनेछ ।
मिथु’न (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नै दक्षतामा विभिन्न का’र्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमा’उनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला’बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ । न्यायीक क्षेत्रमा सफ’लता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला, साहि’त्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने सम’यछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज का’र्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरा’र्धमा बढी धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाक्च’तुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सह’योग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वादिष्ट भोज’न पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकि’एको धन हात पर्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धर्म,कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्य’को थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साथीभा’इको सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । आर्थिक पक्ष मजबुत बन्नेछ । न्यायीक काममा सफ’लता मिल्ला । सत्रु पराजित हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकि’एको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँ’झमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ कार्य’मा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा ल’गानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्या’ङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।