तनहुँमा भएको एउटा घट’ना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भ’ताभुंग भयो ।
सुरुमा मि’ठा कुरा गरे । सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वता’एका थिए । घरमा कोही छैनन् आमाबुवाको नि’धन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जि’वनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घर’वाट हराएको एक महिना पछि काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिइन् ।
उनीहरु त्यहाँ होटलमा एक महिना स’म्म बसेका थिए । तर जब उनलाई खोज्दै उनकै आफन्तहरु होटलसम्म पुगे त्यसपछि उनले आफुलाई त्यसरी फकाएर काठमाडौको होटलमा बो’लाउने नारायणको वास्तविकता पनि थाहा पाइन् । परिवारमा कोही छैनन भनेका उनको आमाबुवा पनि रहेछन् । उनी विवाहित समेत हुन भन्ने थाहा पाएपछि स्मीता छक्क परिन् । उनले आफुलाई बेच्नकै लागि यति ठूलो जा’लझेल गरेका थिए भन्ने पनि थाहा पाइन् ।
उनले नारायणले आफुलाई निकै स’म्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्र’भावित भएको बताएकी छन् । नारायणले बो’लाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सु’नाउँदा स्मीता निकै भावुक भएकी छन् ।
आफ्नो सानी छोरीलाई विद्यालय छो’ड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्कि’इनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा क’रिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।
स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सु’रुमा मिठा कुरा गरे । स्मीतालाई विश्वा’समा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीता’का श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक हो’टलमा नारायणसंग फेला पारे ।
तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वा’स्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक स’ञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बो’लाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगा’वाट खसेजस्तो भइन् ।
अहिले उनी निकै पछु’ताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वी’कार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हा’ल्न सकेनन् ।
स्मीता बोल्नै स’किनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छो’रीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले क’हिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बि’श्वास गर्दा अहिले घर न घाटको भएको बता’एका छन् । – इताजा खबरबाट