गायिका आस्था राउत बिहे गर्ने त’यारीमा, को हुन त हुनेवाला श्रीमान् ?

अहिले कला’कारहरुको धमाधम विवाह हुँदैछ । नायीका स्वेता खड्काले हालै विवाह गरिन् । अब गायिका अञ्जु पन्त विवाहको त’यारीमा छन् । उनको विवाहको लुगा पनि तयार हुँदै भन्ने समा’चार सार्वजनिक भएका छन् । यता अर्की गायिका आस्था राउत विवाह गर्ने त’यारीमा जुटेकी छिन्।

‘सालको पात टपरी’ को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करि’यरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्। उनी पछिल्लो पुस्ताकी चर्चि’त गायीका हुन् । स्पष्ट बोल्ने उनको स्वभावले कहिले काँही उनलाई वि’वादित बनाएको छ । सांगितिक क्षेत्रमा राम्रो स्थान बनाएकी आस्थाले अब आफ्नो विवाहको योजना बनाएको स्वीकार गरेकी छन् ।

उनले भनिन्, करियरका साथै म आफ्नो व्यक्तिगत जी’वनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ। उनको रोजाई को हो भन्ने प्रश्नमा उनले, म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वा’ससिलो मान्छेसँग बिहे गर्ने सोच बना’इरहेकी छु।

यो पनि पढ्नुहोस : अमेरि’कामा रमाउँदै सुहाना
काठमाडौँ । अभिनेत्री सुहाना थापा अहिले अमेरिकामा रहेकी छिन् । उनी फिल्म निर्देशक समे’त रहेकी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग त्यहाँ पुगेकी हुन् । अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलाप सा’माजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर गराउने गरेकी छन् । केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वज’निक भएको थियो ।

पछिल्लो तस्बिर भने उनी हिउँमा रमा’इरहेको सार्वजनिक भएको छ । पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । त्यही मौकामा सुहानाले ती हिउँमै बसेर तस्बिर खि’चाएकी हुन् । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् । तस्विरमा सुहाना निकै खुशी देखिएकी छन् ।

सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँ’कन अन्तिम चरणामा पुगेको छ । घुमघामका साथै फिल्मका एउटा गीतको समेत छायाँकनको उद्देश्यले सुहाना आमाबुबा सहि’त त्यहाँ पुगेकी हुन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्