देख्दै अनौठो लाग्ने यी युवाको कलाले सबैलाई छक्क पार्दछ, गरिब परिवारमा जन्मिएकै कारण आफ्नो प्रतिभालाई बाहिर ल्याउन सकिन (भिडियो सहित)

गीत संगीतमा लागेर आ’फ्नो पहिचान बनाउन उनी दुर्गम ठाउँवाट अहिले काठमाडौ आइपुगेका छन् । उनी हेर्दा अरु भन्दा भिन्न देखिन्छन् । कपाल र अनुहार खैरो छ भने आँखा पनि कम देख्ने बताउँछन् । चिसो भुँईमा रात वि’ताएको अनुभव उनीसंग छ । आर्थिक वि’पन्नता झेलेका उनीसंग प्रतिभा छ तर आफ्नो पहिचान विश्व’सामु चिनाउने वातावरण भने पाएका छैनन् ।

२४ वर्षका उनी संघ’र्षका लागि नेपालवाट भारतसम्म पुगेका छन् । उनी वैतडीका स्थानिय बासीन्दा हुन् । उनी आफ्नो आर्थिक विपन्न’ताका कारण परिवारको इच्छा वि’परित काठमाडौ आएको बताउँछन् । अहिले उनी काठमाडौ आएको २५ दिन भैसकेको छ । काठमाडौमा उनको आफन्त कोही छैनन् त्यसैले उनी वैतडीवाट आएको धेरै दिन वसपार्कको स’डकमै विताएको बताउँछन् ।

उनले संगित सिकेका छैनन्, उनलाई प्रकृतिले नै दिएको उ’पहार हो । उनको श्वर निकै खुलेको छ । उनी प्राय आधुनिक गीत गाउँछन् । प्रमोद खरेलका गीतहरु पनि उनी गाउँछन् । उनलाई आफ्नो सपना कसरी पुरा गर्ने भन्ने कुनै योजना भने छैन । तर गीत संगीतमै आफुलाई सम’र्पण गर्न चाहेको उनी बताउँछन् ।

उनलाई काठमाडौ आउने बेलामा उनका परिवारका सदस्यले भोको पेट बस्न कठिन हुन्छ, संघ’र्ष गर्न सक्दैनस् भनेर नजाउ भनेका थिए । तर उनी परिवारको इच्छा विप’रित काठमाडौ आएको बताउँछन् । उनले काठमाडौलाई आफ्नो सपना पुराहुने ठाउँ हो भन्ने लागेकाले आफु पनि यहाँ आए’को बताउँछन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्