इन्डियन लाहुरे राहुलको पि’डा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्व’जनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्व’जनिक भएको हो ।
ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धा’रन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगर’संग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने नि’र्णय मनमनै गर्न थाले ।
एकदिन उनले अन्जनासंग विवाहको प्र’स्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भा’गेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अ’गाडी सर्त राखिन ।
भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसके’पछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।
बिवाह भयो त्यस’बेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससु’रालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवा’एर हिडेकी छन् ।
९ बर्ष सम्म एका’र्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सा’नोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।
ससुरालीमा बस्ने हामी अब घर बनाउने यो’जनामा पनि लागेम । मैले उनलाई प्रस्ता’व राखे सधै ससुरालीमा बसेर पनि हुँदैन हामीले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि किनेको थिए ।
मेरो जग्गा हुँ’दाहुँदै सासु आमाले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन योजनामा थालेम । नक्सा पास गर्न गाविस नगरपालिकामा जान खोज्दा उसले चासो दे’खाउन छोड्यो । अ’चानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।
पछि मैले थाहा पाए मेरो घर नजिकैको ठे’केदारको छोरासंग उसले सम्ब’न्ध गासेको रहेछ । उनले एक मुस्लिम युवकसंग माया जालमा परि यति बर्षको सम्ब’न्ध सकिदिएको भन्दै उनले भावुक हुँदै आफ्ना कुरा राखेका छन् बाँकि तलको भिडियोमा हेर्नुहोस : – इताजा खबरबाट