काक्रो खानाले बुढ्यौलीपन रोक्नुका साथै टाउको दुख्न कम गराउछ, हेर्नुहोस् काक्राका अन्य फाइदाहरु

खानालाई स्वास्थ्यबर्धक बनाउनका लागी काक्रोलाई अ’निवार्य जस्तै मानिन्छ । विभिन्न अध्ययनहरुले पनि कांक्रोमा विभिन्न कि’सिमका तत्व हुने पुष्टि गरिसकेका छन् । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी सम’स्याबाट बचाउनुको साथै कब्जियतको सम’स्या पनि हल गर्ने बताईन्छ । कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ ।

जसले उच्च र’क्तचाप हुनबाट जोगाउँछ ।कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइने हुनाले भिटामीन ‘के’ ले हड्डीलाई मज’बुत बनाउन मद्दत गर्छ । यसकारण नियमित कांक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सु’झाब छ । कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई ब’लियो बनाउँछ ।

जसले तौल’लाई सन्तुलित बनाउन सहयोग गर्छ । कांक्रोमा फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ । कांक्रोमा ९५।२ प्रतिशत पानी हुने गर्दछ जसका कारण यसले शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्र’शस्त मात्रामा कांक्रोको से’वन पनि गर्न सकिन्छ ।

मुखमा भएको ब्याक्टे’रियाले श्वास गनाउने गर्छ । कांक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ ।त्यस्तै यसको सेब’नले दुखाई पनि कम गर्छ । कांक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले श’रीरमा हुनसक्ने क्यान्सरको जो’खिम घटाउँछ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्