एकाएक सबै गाउँले बिरा’मी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्ता’मा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब छ बर्ष अगाडी मृ*त्यु भएका जीवन राईको आ’त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसि’त बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।
चार दिन चार रात नसुती धामी बसेर ढ्या’ङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्का’र गरेका छन । ६ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा निध’न भएका जीवन राईको चिहान ख’नेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चि’हान खन्न भनेर जङ्गलमा पुग्यो । ६ बर्ष पहिले खनेको चिहानको कुनै नि’शाना नै थिएन ।
चारैतिर झार उम्रीएर केही थाहा नहुने अव’स्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबा’ब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जो’खाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने । त्यहा खनेर हेर्दा कसैले नसो’चेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मा’न समेत गरेका छन ।
झाक्रीले कसैले नसो’चेको चमत्कार गरेका छन । उनको यो कामले बिज्ञानलाई समेत चुनौ’ती दिएको छ । तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन । रातको १२ बजे चिहान ख’न्दै गरेको बाहिरिएको छ । भिडियो बा’हिरीय सँगै धेरैले फरक-फरक प्रतिक्रि’या दिदै भनेका छन् यस्तो पनि हुन्छ र ? मध्य राति खनियो चिहान ६ वर्ष पछी झाक्रीले गरे यस्तो दा’वी ।
तलको भिडियोमा हेर्नुहोला