श्रीकृष्ण श्रेष्ठ जस्तै देखिने प्रकाश चन्दले गरे करुणासंग विबाह अभिनित भिडियो सहित

स्वर्गीय कलाकार श्री कृष्ण श्रेष्ठ जस्तै देखिने धनढीका प्रकाश चन्दले करुणा पाण्डेसंग बि’हे गरेका छन् । उनले आफ्नो विबाहमा आफ्ना परिवारका कुनै पनि सद’स्यलाई बोलाएका छैनन् । उनको विबाहमा केटी पक्षका पनि कोही आफ’न्तहरु आएका छैनन् ।

आएका छन् यदि’भने केवल प्रकाश र करुणका साथीहरु मात्रै । प्रकाशले किन अचा’नक बिहे गरे त त्यो पनि कुनै आफन्तको उपस्थिति बिना नै ? भन्ने प्रश्न उब्जन सक्छ तर त्योभन्दा पहिला नै यो जा’नकारी गराउन चाहान्छौं कि उनीहरुले केवल रिल’कालागी बिहे गरेका हुन् ।

उनीहरुले नयाँ बन्दै गरेको फिल्म तिम्रो हुने कहिले का’लागी विबाह गरेका हुन् । उक्त फिल्ममा प्रकाश र करु’णाको बिहे हुनै पर्ने सिन भएको हुनाले उनीहरु आजा दुलाहा दु’लहीको रुपमा सजिएर रिलकैलागी भएपनि धुमधामले वि’बाह गरेका छन् ।

फिल्मको कथाले मागे अनुसार नै उनीहरुले आफ्नै वर्षौं’देखिको प्रेमलाई विबाहमा परि’णत गरेका छन् । उनीहरुको प्रेममा धेरै नै बाधाहरु आ’एतापनि अन्ततः प्रकाश र करुणको विबाह भएरै छाड्ने कथा वस्तु भएको हुनाले उनीहरुको विबाह आज सम्प’न्न भएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्