सुस्मा कार्कीद्वारा स्वेता खड्काकी बहिनी आरती र उत्सव रसाइली वि’रुद्ध उजुरी

नायिका सुस्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्र’कार उत्सव रसाइलीविरुद्ध उ’जुरी दर्ता गरेकी छन् । सुस्माले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा गा’ली ग’लौ’ज र कु’ट’पि’ट गरेको भन्दै उजु’री दिएकी हुन् ।

वृत्तले दिएको जानकारीअनुसार उजु’रीमा आरती खड्का र उत्सव रसाइलीले गा’ली’ ग’लौ’ज गरेको र कु’ट’पि’ट गरेको भन्दै उजुरी दिएकी हुन् । सोमबार राति दरबारमार्गको लण्डन पबमा उनीहरुबीच झ’ग’डा भएको थियो । सो पबमा आफूमाथि आरति र उत्सवले गा’ली ग’लौ’ज र कु’ट’पि’ट गरेको भन्दै उनले उजु’री दिएकी वृत्तका प्रहरीले जानकारी दिएको छ ।

सुष्माले आरति र उत्सवको सम्पर्क नम्बर नदिएकाले यसबारे थप प्रक्रिया अगाडि बढाउन स’मस्या भएको वृत्तले जानकारी दिएको छ । दुवै पक्षलाई छलफल गराउने वा कानुनअनुसार अघि बढ्ने भन्नमा प्रहरी नि_र्णयमा पुगिसकेको छैन ।

प्रहरी परिसरबाट बाहि’रिंदै गर्दा सुष्मा कार्कीले भनिन्, “म र उत्सव रसाईली बीच केही कुरामा वि’वाद भएको थियो जुन सामान्य नै हो तर उत्सवले मलाई केटाहरु ल्याएर कु’टा’उ’छु देखि उक्त पबबाट निकाल्नु भन्दै ध’म्का’उ’न थाले । त्यस पश्चात स्वेता खड्काले समेत मलाई मुख छा’डेकी छिन र स्वेताको बहिनी आरती खड्काले भने मलाई हा’त हा’लेकी छिन् ।”

सुष्माका अनुसार अरु जे भएपनि ‘हा’त हा’ल्नुहु’दैन थियो त्यसैले आफू प्रहरीमा उजुरी दिन आएकी हुन् । सुष्माका अनुसार घट’नाको सबै भिडियो आफूसंग रहेको र प्रहरीलाई बुझाएको समेत बताएकी छिन् ।

नायिका सुष्मा कार्कीले घट’नाको भिडियो रेकर्ड समेत भएको बताइन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’ नायिका स्वेता खड्काले आफूलाई नरा’म्रो शब्द प्रयोग गरेको सुष्माले दा’बी गरेकी छिन् । – इ ताजा खबर बाट

<iframe width=”381″ height=”214″ src=”https://www.youtube.com/embed/Bhvel-H4ITw” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रतिकृया दिनुहोस्