तनहुँमा भएको एउटा घट’ना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सा’नोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा ग’ल्तीका कारण यति राम्रो जोडी भता’भुंग भयो ।
स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई वि’श्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट नि’स्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारा’यणसंग फेला पारे ।
तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्त’विकताका बारेमा थाहा पाइन् । नारायणले आफु अवि’वाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक स’ञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट ख’सेजस्तो भइन् ।
अहिले उनी निकै पछु’ताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वी’कार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हा’ल्न सकेनन् ।
स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अ’वरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जन’कपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बि’श्वास गर्दा अहिले घर न घाटको भएको बताएका छन् ।