सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो कतिमा कारोबार हुँदैछ हेर्नु’होस्

नेपाली बजा’रमा आज सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छा’पावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ काय’म भएको छ ।

तेजाबी सुनको मूल्य आज पनि तोला_को ९२ हजार १०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज घ’टेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँ कायम गरिएको म’हासंघले जनाएको छ । – खबरहबबाट

यो पनि पढ्नुहोस्
धेरै वर्ष भयो अझै त्यो बनि’सकेको छैन ?’, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्रा’ष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन् ।मंगलबार खेलकुदसँग प्रधानमन्त्री का’र्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संरचना निर्मा’णका विषयहरुमा चासो राखेका हुन ।

प्रधानमन्त्री ओली अन्तरक्रि’यामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको ज’वाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै बन्ने पनि बताए । सम्बोधनकै क्रममा ओलीले खे’लकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वा’सन पनि दिए ।

कोरोनाका कार_णले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए । उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखे_ट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनु’त्पादक भन्न नमिल्ने बताए ।

‘खेलकुदले धान फला’उँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनु’त्पादक भन्नुहुन्न,’ उनले भने,’ स्वर्ण पदकले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उप’लब्धि दिन्छ। अनुत्पादक होइन ।’

प्रतिकृया दिनुहोस्