कलाकारहरुका यस्ता पनि फ्या’न हुन्छन् जसले हद पार गरिदिन्छन् । त्यस्तै गायक प्रमोद खरेलका पनि एक जना यस्ता फ्या’न छन् जसले अन्य कला’कारहरुका लागि डाह लाग्न सक्छ । उनको यति राम्रो श्वर छ की प्रमोदकै जस्तो लाग्छ । उनी प्रमोदका गीत गाउन मन पराउँछन् । निकै राम्रो श्वर भएपनि उनी गायक बन्ने प्रतिस्प’र्धाहरुमा सहभागी हुन गएनन् ।
उनको जिव’नको एउटै मात्र लक्ष्य छ प्रमोद खरेललाई भेट्ने । उनले प्रमोद खरेलको ७ सय गीत गाइसकेका छन् । प्रमोदको गीत सार्व’जनिक हुनासाथ उनी त्यसको प्राक्टिसमा लाग्छन् । उनी सानै उमेर देखि नै प्रमोदको गीत सुन्दै हुर्कि’एको बताउँछन् । मैले १५ वर्षको उमेर देखि नै प्रमोद खरेलको गीत सुन्दै आएको बताउँछन् । उनी अहिले काठमाडौ आइपुगेका छन् । उनी प्रमोद खरेललाई भेट्न’कै लागि काठमाडौ आएको बताउँछन् ।
तर अहिले सम्म उनले प्रमोद खरेललाई भेट्ने मौका भने पाएका छैनन् । उनी आफ्नो मोवाइ’लमा प्रमोदकै गीत मात्र राखेका छन् । नेपाल आइडलमा प्रमोद खरेल कोच नभएका कारण उनी त्यता प्रति’स्पर्धाका लागि गएनन् । प्रमोद खरेर जज रहेको प्रतिस्पर्धात्मक कार्यक्रममा जाने योजना भने बनाएका छन् । अछाम मंगल’सेनका नरेन्द्र खत्री त्यस्ता फ्यान हुन् जसले प्रमोदलाई पछ्या’उँदै आएका छन् ।
उनी केही वर्ष देखि भारतमा बस्दै आएका थिए । भारत’मा पनि उनी गीत नै गाउँथे । अछाम’को गाउँमा हुँदा पनि उनले प्रमोदकै गीत गाउने गरेको बताउँछन् । उनी अन्य गायक र कलाकारहरुको क्यारीकेचर पनि गर्छन । खासगरी गायक रामकृष्ण ढकालको क्या’रीकेचर राम्रो गर्छन । – इताजा खबरबाट
भिडियो :