थारु समुदा’यको अटवारी पर्व भाद्र ७ गते अर्थात आ’जको दिन गोरी गोरी बोलको थारु म्यु’जिक भिडियो सार्वजनिक भएको छ । गोरी गोरी दिल मोर चोरी बोलको थारु म्युजिक भि’डियो सीएस फिल्मस् प्रालि धनगढीको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गोरी गोरी बोल’को गितमा मोडल आरिक चौधरी र कालिका चौधरीको मुख्य भुमिका रहेको छ । कैलाली, कन्चनपुर र टिकापुरमा उक्त गितको छाँयाङकन भएको सीएस फिल्म’स् प्रालि धनगढीका प्रो’प्राईटर सतिश सिन्हाले जान’कारी गराउनुभयो ।
थारु समु’दायको महान पर्व अटवा’रीको शुभ अवसरमा भाद्र ७ गते साढे ११ बजे गोरी गोरी बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको उहाँले जानकारी गराउनुभयो । चर्चित गायक गणेश चौधरी र चर्चित गायिका अनु चौध’रीको स्वरमा रहेको गो’री गोरी बोलको गितमा क्या’मरा तथा इडिटिङ्ग सतिश सिन्हाले गर्नुभएको छ भने डाइरेक्सन सुधराम दहित’ले गर्नुभएकाे छ ।