यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा जान्नुहोस्

अंगुर मि’ठो नलाग्ने सायदै मानिसहरू होलान् । त्यसमा पनि कालो अंगुर त झन् औषधीय गुणले भरि’पूर्ण हुन्छ । आज हामी कालो अंगुर खाँदाका बहुउप’योगी फाइदा बारेमा चर्चा गर्दैछौँ –

हृदयघात- अध्य’यन अनुसार हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अव’स्थामा रहन्छ । तपाई पनि मुटुरोगी ‘हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

माइग्रेन- कतिप’यलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेव’न गर्नु भएमा पीडा हराउँदछ ।

रक्ताल्पता- शरीरमा रगत’को कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दि’नदिनै खाली पेट अंगुर खानुहोस् ।

अंगुरमा भएको पोली’फेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षम’ता प्रदान गर्दछ ।

फोका- अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ ।

रक्तस्राव- शरीरको कुनै भा’गबाट धेरै रगत बग्यो भने अं’गुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउँदा ठीक हुने बताइन्छ ।-एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्