दीपेन्द्र राईको ‘सलल कोशी’ सार्वजनिक(भिडियो सहित)

पुर्बेली लोक गायक दीपेन्द्र राईको स्व’रमा रहेको “सलल कोशी” सार्व’जनिक भएको छ । दीपेन्द्रले गायिका लीला राई सँगको ड्यूट पुर्बेली लोक भा’का लिएर आएका हुन्। “बेल्टार बजार” गीतको सफलता पछि दीपेन्द्रले नेपाली सांगे’तिक क्षेत्रमा यो गीत लिएर आएका हुन् ।

पूर्बान्चल म्युजि’कको प्रस्तुती रहेको यो गीतमा सं’गीतकार रुद्र श्रेष्ठको संगीत-शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्। गीतमा पुर्बेली गाउबे’सीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ। म्युजिक भिडि’योमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अ’भिनय गरेका छन् । साथै गायक रक्षक राई , रुद्र श्रेष्ठ लगायतका कलाका’रहरुले साथ दिएका छन्।

भिडियोमा आन्तरिक पर्यटक’हरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेश’द्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ,बेणी डाडा माथि बाट कैद भएका अरुण पारीको सिम्ले,त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैना’मैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको स’प्तकोशी वरपरका दृष्‍यहरु साच्चिकै मनमोहक देखिएको छ। रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिने’मेटोग्राफर रिकेश बज्रचार्यले भिडियो सम्पा’दन गरेका छन् । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्