काठमाडौंमा भेटियो बल्र्डफ्लू, सावधान रहन स्वास्थ्य मन्त्रालयको सुझाव (भिडियो सहित)

काठमाडौंमा बडर्फ्लू देखिएको भन्दै साबधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेका छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएको को पुष्टि भएको भन्दै त्यस क्षेत्रमा बस्ने मानिसहरुलाई बिशेष सावधानी अपनाउन र स्वास्थ्य समस्या देखिए स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री नब्म्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

३ हप्ता अगाडि भारतमा देखिएको ब’र्ड्फ्लू नेपालमा पनि देखिन थालेको स्वास्थ्य मन्त्रालयले बिज्ञ’प्तीमार्फत् जनाएको छ । भारतबाट रोग सार्न सक्ने सबै बस्तुको आ’यातमा रोक लगाइएको बताएपनि नेपालमा बर्डफ्लू भारतबाटै आएको बस्तुबाट सं’क्रमण भएको आशंका बिज्ञहरुको छ ।

काठमाडौंको तारकेश्वर नगरपा’लिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्र’मण देखिएपछि पशु बिभागले १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरेको छ ।

रोग देखि’एको क्षेत्रबाट अन्यत्र संक्रमण नफै’लियोस भन्नका लागि सम्पूर्ण घरपालुवा पंक्षी तथा रोग सा’र्नसक्ने अन्य बस्तु नष्ट गरिसकिएको पशु’सेवा वि’भागले जनाएको छ । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्