टिक टकमा भाइरल साथी जस्तै बुवा छोरी मिडियामा, देख्ने जति सबै पर्छन् चकित (भिडियो सहित)

४० बर्षका ऊँ थापा मगर र १८ बर्षकी आभा थापा मगर, बाबु छोरी हुन् । लक’डाउन पछिको समयलाई सदुप’योग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् । उनीहरुको भि’डियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिका’एपछि ऊँ टिकटकमा नाच्छन् । उनीहरुलाई यति’बेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् ।

भर्खरै मात्र एक म्युजिक भि’डियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई का’यम गर्दैछ । आउनुहोस, आभा र ऊँसँग शिशिर भण्डारीले गर्नु भएको रमाईलो कु’राकानी हेर्नुहोस – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्