मुलुकमा थप ८ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
© Copyright 2023 . All rights reserved .