मुसलमान गायक अलिफ खान र शिशिर भण्डारीको भेट, सडकमा सुतेको सम्झेर रोए (भिडियो सहित)

गायक बन्ने स’पना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँ’घर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहो’रीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँ’घर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चा’उचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि ।

अबहुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबे’ला एक्कासी चर्चामा छन् । मिजा’सिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरि’ममा गीत पनि सुनाए ।निकै सुमधुर आवा’जका धनी अलिफ रत्नपा’र्कतिर भौतारिरहँदा मिडियाले उन’लाई फेला पारे ।

उनकोबिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफ’लाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् । उनीसँग शिशिर भण्डारीको कु’राकानी हेर्नुस । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्