आजभोली ब्य’क्तिगत जिवनका कुरा सामाजिक सञ्जालमा छर’पष्ट हुने गरेका छन् । कतिपय सामाजिक सञ्जाल युट्युव यस्तै घट’नाका कारण पनि चलेका छन् । देवदह नगरपालिका खैर’हनीमा भएको घट’ना पनि सार्वजनिक भएको छ । प्रेम वहादुर विकले आफ्नो पारिवारिक समस्यालाई सामाजिक सञ्जालमा सार्व’जनिक गरेका हुन् । साउदी अरवमा उनी १३ वर्ष वसेर काम गरे । उनीहरुका ४ छो’राछोरी छन् ।
साउदीमा १३ वर्ष वस्दा श्रीमतीसंग कुनै नरा’म्रो भएन । त्यसैले उनले केही शंका पनि गरेनन् । तर उनी अहिले ९ दिन यता श्रीमतीको खो’जीमा छन् । विदेशवाट अचा’नक नेपाल आएर उनी श्रीमतीका आफन्तहरुकोमा खोज्न गए अहिले सम्म फेला पारेका छैनन । उनीहरुको विवाह भएको १९ वर्ष पछि यस्तो स’मस्या आउला भन्ने उनले शंका पनि गरेका थिएनन् ।
आफु विदेश जाँदा उनले श्रीमतीलाई घर’वाट छुट्टै कोठा लिएर राखेका थिए । उनीहरुको न’याँ घर बन्दै थियो । जेठो सन्तान नै १५ वर्षका छन् । उनले अहिले भने गाउँका मानिसले उनको श्रीमती अर्कै’संग विवाह गरेर गएको भनेर गाउँलेले प्र’माण सहित देखाएका छन् । हेटौंडाको ट्रक चलाउने ड्राइभरले लिएर गएको आफुले थाहा पाएको उनले ब’ताएका छन् ।
उनले आफु विदेश जानु भन्दा पहिला श्रीमतीलाई जहाँ कोठा लिएर राखी’दिएका थिए त्यहीं बस्ने ट्रकका ड्राइभरले लिएर हिँडेको उनले बताएका छन् । ति ड्रा’इभर एक महिना अघि मात्र त्यो ठाउँमा आएर बसेको आफुले सुनेको पनि उनले बताएका छन् । एक महिना सम्म एउटै घरमा डेरा बसेका ड्राइभरले १९ वर्ष देखिको श्रीमानको माया विर्सा’इदिए । अहिले चार छोराछोरीको बि’चल्ली भएको छ भने श्रीमान श्रीमती खोज्दै हिडेका छन् । – इताजा खबरबाट