भारतीय चर्चित क’मेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रतले दोस्रो स’न्तान पाएका छन्। पत्नी गिन्नी चतरथले आज बिहानै छोरा जन्माएकी छन् । सोमबार बिहान कपिल शर्माले ट्वि’ट गर्दै आफ्नो दोस्रो बच्चा भएको जान’कारी दिएका हुन्।
‘न’मस्कार आज बिहान हामी छोराबाट धन्य भएका छौं, भगवानको कृ’पाले बच्चा र आमा दुबै ठिक छन्, सबैको माया, आशिर्वाद र प्रर्थनाका लागि धन्य’वाद। लभ यू अल। गिन्नी एन्ड कपिल,’उनले ट्विटरमा लेखेका छन्। अहिले आमा र बच्चा दुबै स्व’स्थ रहेका छन् । तपाइहरुको माया र आर्शिबा’दका लागी धेरै धेरै धन्यबाद ।उनी दोस्रो पटक पिता बनेपछि उनलाई बधाइ दिनको ओइ’रो लागेको छ ।
गत हप्ता नै कपिल शर्माले ट्विटर मा’र्फत आफ्नो परिवारमा नयाँ सदस्य थपिन लागेको जा’नकारी गराएका थिए। त्यसै कारण उनको द कपिल शर्मा शो पनि केही समयको लागि रोक्ने घो’षणा गरेका थिए। उनले एक फ्यानको प्रश्नलाई जवाफ दिँदै नयाँ बच्चाको स्वागत गर्न आफ्नी श्रीमती गिन्नीसँग घरमा बस्न ज’रूरी भएको बताएका थिए।
यस अघि कपिल पत्नी गिन्नी २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरीको नाम अना’यरा हो । केही समय पहिले कपिललले आफु बाबु बन्न ला’गेकाले केही समयका लागी शो’बाट ब्रेक लिएको बताएका थिए । – इताजा खबरबाट