सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

नेपाली ब’जारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छा’पावाल सुन प्र’तितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज तो’लामा ५०० रूपैयाँले नै बढेर तोलाको ९२ हजार १०० कायम भएको छ । यस्तै, चाँ’दीको मूल्य पनि आज तोलामा ८० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ कायम गरिएको म’हासंघले जनाएको छ । – खबर हब बाट

यो पनि पढ्नुहोस्
महाभा’रतको कथा बारे सामान्यतया सवैलाई थाहा भएको विषय हो । जहाँ पाँच पाण्डव र सय कौर’वबीचको लडाइको विषय पनि थाहा होला । महाभारतकै पात्र द्रौपदीले पञ्च पाण्डवसँग विवाह गरेको प्रसंग पनि थाहा छ । द्रौपदीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले महा’भारतमा पढ्नु नै भएको होला । तर पाँच श्रीमान भएकी उनले कसरी सुहाग’रात मनाईन् भन्ने कुरा अझ रोचक रहेको छ ।

दुर्योधनले पाँचै भाइ पाण्ड’बहरुलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्ड’वहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई सुम्पिएर मात्रै उपभोग गर्ने गर्दथे। राजा द्रुपदको दर’बारमा त्यसबेला द्रौपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयंवर’मा एउटा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्याईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रो’पदीको बिवाह हुने तय थियो।

अर्जुनले भगवान श्रीकृष्णसंग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरिएर च’लाएको तीर माछाको आँखा बिचबाटै बाहिरियो। राजाको पूर्व सर्त अनुसार द्रौपदीले अर्जुनलाई स्वयंवर गरेकी थिइन्। द्रौपदीलाई लिएर खुशीले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आई’पुगेका पाण्ड’वहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाँडेर राख्नु भनेकी थिइन्।

आमाको बचन’लाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन्। यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रौपदीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए। द्रौपदीले आफूलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउं भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटकसम्म नै महादेवले तथास्तु भनेका थिए।

यसप्रकार द्रौपदीका पाँच जना पति भएका हुन् । तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरष’संग मात्र बिवाह वा सहबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फ’र्किने बरदान पनि दिएका थिए।

प्रतिकृया दिनुहोस्