राष्ट्रिय परीक्षा बो’र्डले कक्षा १२ को परीक्षाफल प्र’काशित गरेको छ । बोर्डको आज बसेको बैठकले परी’क्षाफल प्रकाशित गरेको चार लाख ३३ हजार २७२ सम’भागी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
सह’भागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मंङ्सिरमा भएको सो परीक्षामा २.४१ देखि २.८० जीपीए ल्या’एकाा छन् । २.८० जीपीए ल्या’उने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ ।
वै’शाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चा’लन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्’चालन भएको थियो।
बोर्डले कुल पूर्णाङ्क’मध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । कार्यविधिले ४० प्रतिशत पूर्णा’ङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधा’रमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो।
प्रदेश कार्यालयले विद्या’र्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री ग’रिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चा’लन भएको थियो । यसअघि १ हजार १ सय परीक्षा प’रीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो । – इताजा खबरबाट