आज मिति २०७७ माघ १९ गते सोमबारको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सोखले खर्च बढा’ए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यव’साय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवा’दास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुर’क्षामा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्प’र्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थ’द्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि ब’ढाउनेछन्। अवसरवा’दीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सानो प्रया’सले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रस’न्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्म’फल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिव’र्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण जिम्मे’वारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थि’तिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशी’लताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयो’गीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्य’का लागि बाधक बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम’को प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको का’ममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्र’ताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपल’ब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहि’नेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयो’गका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठि’त काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकि’लो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्यय’नका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकि’एका काम बन्नाले नयाँ कामतर्फ अग्र’सर भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहन’तले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकि’नाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमा’उनेछ। अध्या’त्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समा’प्त होला। दाम, इनाम र प्रति’ष्ठा कमाउने बेला छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्य’यनमा प्रगति हुनेछ। लगनशी’लताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मा’नित स्थान दिलाउनेछ। आलोचक’हरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्र’ताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्सा’ह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वास’पात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थि’तिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वा’कांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भा’वना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभु’त्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्ति’हरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मि’हिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न स’फल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

कु’म्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ योजना प्रा’रम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रति’फलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेह’रूले अवरोध पुर्याउन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आक’स्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसा’यमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अव’सरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बे’सुरको काममा अलमलिनुपर्ला।

प्रतिकृया दिनुहोस्